Gossip Nepal

Gossips from Nepal

सबैभन्दा अल्गा र सबैभन्दा होचाको भेट July 19, 2007

Filed under: Uncategorized — gossipnepal @ 3:35 am

tallest_shortest1.jpgसंसारकै सबैभन्दा अग्ला व्यक्तिले संसारकै सबैभन्दा होचा व्यक्तिसँग हात मिलाएका छन् ।

यो ऐतिहासिक क्षण त्यति बेला जुरेको थियो जब ७ फिट ९ इन्चका बाओ जिसुन र मात्र २ फिट ५ इञ्चका हे पिङपिङले चीनको भित्री मंगोलियास्थित बाओतोमा भेट हुँदा एकअर्कालाई ‘हेल्लो’ गरे ।
बाओले हालै मात्र ५ फिट ६ इञ्चकी जिया सुजिआनसँग भव्यतम विवाह गरेका थिए । पारम्परिक मंगोलियन शैलीमा भव्यरुपमा सम्पन्न भएको उनको बिहेलाई थुप्रै व्यवसायिक कम्पनीहरुले प्रायोजन गरिदिएका थिए ।

केही समयअघि बाओले दुइ वटा डल्फिनको ज्यान जोगाएका थिए । केही प्लास्टिक चपाएका कारण विरामी परेका ती डल्फिनको भुँडीभित्र उनको लामो हात घुसाएर ती प्लास्टिक झिकी ज्यान जोगाउन सफल भएका हुन् ।

बाओ गएको एक वर्षअघि मात्र संसारकै अग्ला जीवित व्यक्तिको उपाधि पाएका थिए । यसअघिका रेकर्ड बनाउने ट्यूनिसियाका रेधोउन कर्बिबभन्दा बाओ मात्र दुइ मिलिमिटर अग्ला रहेका छन् ।

यता संसारकै सबैभन्दा होचो व्यक्तिका रुपमा आफ्नो नाम लेखाउन हे पिङपिङ लागिपरेका छन् । चीनमा त उनी सबैभन्दा होचा व्यक्ति जमानामा नै भइसकेका हुन् ।

more: http://www.cyberbeni.com

 

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s