Gossip Nepal

Gossips from Nepal

ेवादी विस्तारित बैठक र सम्भावना July 27, 2007

Filed under: Uncategorized — gossipnepal @ 12:36 pm

रवीन्द्र श्रेष्ठ
नेकपा -माओवादी)को विस्तारित बैठक हुने समाचारले पार्टर्ीीजनसेना, शुभचिन्तक तथा अन्य शक्तिहरुबीच माओवादी पार्टर्ीीजनसेना र जनयुद्धको भविष्यबारे छलफल सुरु भएको छ । देशी, विदेशी प्रतिक्रियावादी शक्तिहरु पनि कतै यस बैठकमा क्रान्तिकारी पक्ष हावी भई प्रचण्ड-बाबुरामको सुध्रिएको पक्ष पराजित हुने वा उतैतिर ढल्कने त होइन भनी सूक्ष्म दृष्टिले नियालिरहेका देखिन्छन् । अन्तर्रर्ााट्रय क्रान्तिकारी भाइचारा पार्टर्ीी यस बैठकले विगत केही समयदेखि प्रचण्ड बाबुरामले लिएको गलत बाटो र विचार सच्याएर क्रान्तिकारी बाटोमा फर्किने निर्ण्र्ाागरोस् भन्ने अपेक्षा गर्दै बसेका छन् ।

पार्टर्ीी जनसेना भित्र भने विस्तारित बैठक गर्ने निर्ण्र्ााे अन्तरसंर्घष्ाको बहुआयामिक स्वरुपलाई तीव्रता दिएको छ । एकथरि साथीहरु पार्टर्ीी अहिले लिइरहेको बाटो बाबुरामको भएको र प्रचण्ड त्यसमा तानिएको ठान्छन् । बाबुराम पक्षका कट्टर र्समर्थक यी साथीहरु बाबुरामनै पार्टर्ीी विचारक र सिद्धान्तकार ठान्छन् । यी साथीहरुको रणनीति बाबुरामलाई पार्टर्ीीे मुख्य नेता बनाउनु हो भने तत्कालको कार्यनीति प्रचण्डलाई नै नेता बनाएर नीति भने आफ्नो पारित गर्दै जानु र संगठनमा पकड कमजोर भएकोले संगठन कब्जा गर्न ध्यान केन्द्रित गर्नु रहेको छ । पार्टर्ीी अहिले लिइरहेको बाटो दक्षिणपन्थी छ र यसले प्रतिक्रान्ति गराइरहेको छ भन्ने क्रान्तिकारी साथीहरु भने विभाजित, असंगठित, नेतृत्वविहीन जस्तो स्थितिमा छन् । क्रान्तिकारी साथीहरुको एउटा पंक्ति प्रचण्डबाट अझै आशा गरिरहेका छन् र बाबुरामको दक्षिणपन्थी लाइनबाट छुटाएर क्रान्तिकारी लाइनमा ल्याउन सकिने आशमा प्रचण्डलाई तान्ने कार्यनीतिमा लागेका छन् । क्रान्तिकारी साथीहरुको अर्को पंक्ति प्रचण्ड पनि दक्षिणपन्थी भइसकेकोले अर्को नेताले क्रान्तिकारी पक्षको नेतृत्व गर्नुपर्ने आग्रह गर्दैछन् । अझ अर्को पंक्ति भने पहिलो पुस्ताका सबै नेताहरुले क्रमशः धोखा दि“दै गएकोले युवाहरुले पहलकदमी लिइ व्रि्रोहको झण्डा उठाउनु पर्ने छलफल गर्दैछन् र स्थानीय स्तरमा व्रि्रोह पनि गर्दैछन् । पार्टर्ीीत्र ‘वैशाखे माओवादी’हरु बाबुराम, प्रचण्ड र अरु छोटे राजाहरुको दलाली गर्दै अग्र र्समर्थक बन्न थालेका छन् ।

अन्तरसंर्घष्ामा सत्ताको प्रयोग, किनबेच, गुट परिवर्तन, सबै प्रयोग भइरहेका छन् । बर्ुर्जुवा पार्टर्ीी संसदमा देखिने सबै प्रवृत्तिहरु पार्टर्ीी हावी हुन थालेका छन् । पार्टर्ीीत्र लोभीपापी, नोकरशाही र ढल्पल प्रवृत्तिको राज चल्न थालेको छ । अकर्मण्यता, अन्यौलता र निराशाले पनि ठाउ“ लिन थालेको छ । साथै गलत प्रवृत्तिहरुविरुद्ध संर्घष्ा गर्नुपर्ने आवाज तथा पार्टर्ीीेतृत्वले गलत बाटोमा लाग्न थालेकोले क्रान्ति र पार्टर्ीीे रक्षार्थ व्रि्रोह गर्नुपर्ने आवाज पनि सबैतिर उठ्न थालेको छ । सबै जिल्ला र क्याम्पहरुमा क्रान्ति र प्रतिक्रान्ति, मार्क्सवाद र संशोधनवाद -अवसरवाद)बीच तीव्र अन्तरविरोध सतहमा नै देखिन थालेको छ ।

आफूलाई धर्ूत खेलाडी ठान्ने प्रचण्डको दाउ र चालहरु कस्ता छन् त – पहिलो चाल प्रचण्डले धेरै नापेर तथा तौलेर चालेका छन् । त्यो हो- महाधिवेशन नगरेर विस्तारित बैठक गर्ने निर्ण्र्ाा। बहुचर्चित चुनवाङ बैठक -१२ बु“दे सम्झौताभन्दा अघिको केन्द्रीय समितिको बैठक)मा नै महाधिवेशन गर्ने निर्ण्र्ााभएको थियो र अहिलेको केन्द्रीय समिति-महाधिवेशन तयारी समिति हो । महाधिवेशन भनेको चुनिएका प्रतिनिधिहरु र केन्द्रीय समितिको निर्ण्र्ाार नेतृत्वसमेत पनि उल्टाउन सक्ने पार्टर्ीीे सर्वोच्च निकाय हो भने विस्तारित बैठक भनेको केन्द्रीय समितिको बैठकमा अरुलाई आमन्त्रण मात्रै गरिएको हुन्छ र ती आमन्त्रित प्रतिनिधिहरुले सुझाव मात्रै दिन सक्छन्, भोट दिने र निर्ण्ाायक भूमिका खेल्ने अधिकार हु“दैन । महाधिवेशन गरि“दा प्रचण्डले आफू र आफ्नो संशोधनवादी लाइन अल्पमतमा पर्नसक्ने सम्भावना देखे । त्यो खतरा र्टार्न उनले चुनवाङ बैठकको निर्ण्र्ााउल्टाएर महाधिवेशन नगरी विस्तारित बैठक मात्रै गर्ने निर्ण्र्ाागराए । कैयौं क्रान्तिकारीहरुले प्रचण्डको यो चाल बुझ्न सकेनन् । कैयौंले बुझेर पनि लाचार भई प्रचण्डकै पछि लागे ।

पार्टर्ीीे कार्यदिशा, कार्यनीति, रणनीति, दृष्टिकोण आदिमा गम्भीर परिवर्तन गरिसकेपछि देखापरेको असन्तुष्टि, विरोध आदिले गर्दा प्रचण्ड बाबुरामको सिंहासन डगमगाएकोले उनीहरु यसलाई सुदृढ गर्न यस बैठक उपयोग गर्न चाहिरहेका छन् । आफ्नो संशोधनवादी गद्दारीको कार्यदिशालाई कथित २१ औं शताब्दीको नया“ विचार भनेर स्थापित गर्ने र क्रान्तिकारी पंक्तिलाई झुक्याएर केन्द्रीय समितिमा आफ्नो सुदृढ बहुमत बनाउन केन्द्रीय समिति ठूलो बनाएर दलालहरु भर्ति गर्ने गृहकार्यमा व्यस्त छन् ।

बाबुराम दक्षिणपन्थी संशोधनवादी हुन भन्नेमा बहुसंख्यक पार्टर्ीीदस्य र जनसेना सदस्यहरु विश्वस्त छन् । बाबुरामको पार्टर्ीी जनसेनामा पकड छैन- यो सबैले बुझेका छन् । हिजोका दिनमा प्रचण्ड क्रान्तिकारी थिए र बहुमतको र्समर्थन पनि उनले पाए । तर यस पटक गद्दारीको सुरुवात प्रचण्डले नै गरे । यो कुरा पत्याउन बहुसंख्यक सदस्यहरुलाई गाह्ो भयो र हुन्थ्यो पनि । क्युवामा फिडेलले र कोरियामा किम इलसुङले क्रान्ति र प्रतिक्रान्ति दुवैको नेतृत्व गरे । त्यहा“का बहुसंख्यक पार्टर्ीी जनसेना सदस्यहरु र जनतालाई अहिले पनि उनीहरुको संशोधनवादमा पतन भएको कुरा विश्वास गर्न गाह्रो भइरहेको छ । तर नेपालमा महान जनयुद्धको सफलता भनेको प्रचण्डले गद्दारीको संशोधनवादी कार्यदिशा, कार्यनीति, रणनीति, विचार, व्यवहार समाल्नेबित्तिकै व्रि्रोहको सुरुवात भयो र त्यसले अहिले सबै जिल्ला र क्याम्पहरु तथा राष्ट्रिय सीमा नाघेर अन्तर्रर्ााट्रय रुपमा नै व्यापकता पाउन थालेको छ । प्रचण्डले आफूमाथि विश्वास गर्न अनुनय गरिरहेका छन् तर उनलाई हरेक पार्टर्ीीदस्य, जनसेना सदस्य र शुभचिन्तकले अविश्वास गर्न थालेका छन् । प्रचण्डले केन्द्रीकरण गर्न खोजेका छन् तर झन्-झन् विकेन्द्रीकरण बढ्न थालेको छ । प्रचण्डले भ्रम फैलाउन खोज्दैछन् तर इमानदार कार्यकर्ता र उत्पीडित जनतामा प्रचण्ड पनि बदमासी गर्दैछन् भन्ने कुरा स्पष्ट हु“दै गएको छ । प्रचण्डले दमनको सहारा लिन खोजिरहेका छन् तर महान् र्सवहारा सांस्कृतिक क्रान्तिको नया“ प्रयोग-व्रि्रोहहरु स्थानीय रुपमा तीव्र हु“दैछन् ।

प्रचण्डको अन्तिम अस्त्र विस्तारित बैठकमा प्रयोग हु“दैछ- वैचारिक, राजनैतिक फौजी कार्यदिशा, कार्यनीति, रणनीति, कार्य योजनामा सारसंग्रहवादको प्रयोग र संगठनात्मक रुपमा केन्द्रीय समितिमा आफ्नो सुदृढ बहुमत बनाउनु । क्रान्तिकारी पक्षलाई भ्रम दिन क्रान्ति -व्रि्रोह)को कुरा पनि दस्तावेजमा राख्नु तर व्यवहारमा पुरानो सत्तामा समाहित हु“दै बाह्य शक्तिको दलाली गर्दै जानु तथा सबैलाई मिल्ने सन्ध्या भाषा प्रयोग गर्नु प्रचण्डको अन्तरसंर्घष्ाको हतियार बनेको छ ।

क्रान्तिकारीहरुले प्रचण्डको सारसंग्रहवादी संशोधनवादी हतियारलाई ध्वस्त पार्न सक्नु पर्दछ । यसपालिको बैठकमा व्रि्रोहको झण्डा उठाउ“दै क्रान्तिकारीहरुको फरकमत दर्ज हुन्छ वा प्रचण्डकै खिचडी दस्तावेजमा ल्याप्चे ठोकेर एकमनावादको विकास गर्ने हुन्छ, त्यो भने प्रतिक्षाकै विषय बनेको छ । मुख्य कुरा विस्तारित बैठकबाट आशा गर्नुभन्दा सांस्कृतिक क्रान्तिको विज्ञान पक्रेर व्रि्रोह गर्नु नै माओवाद हो ।

 

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s