Gossip Nepal

Gossips from Nepal

आठ दललाई सीडीओको आदेश July 28, 2007

Filed under: Uncategorized — gossipnepal @ 3:56 am

झापा जिल्ला अदालतका न्यायाधीश विमलप्रसाद ढुङ्गेलले सोही कार्यालयका पा“चजना पीडित कर्मचारीलाई असार ३२ गतेसम्म रमाना बुझ्न भनी अह्राएका छन् ।

उक्त कार्यालयका नायव सुब्बाहरूले गैरकानूनी ढङ्गबाट सरोकारविहीन व्यक्तिले गरेको सरुवा न्यायसम्मत नभएको भन्दै असार १२ गते सर्वोच्च अदालतमा रिट दायर गरेपछि सो धम्की दिइएको हो ।

जिल्ला अदालतका बाबुराम र्राई, काशीराज दाहाल, गोविन्द पौडेल, देवीप्रसाद दाहाल र दर्ुगाराज कार्कीले अख्तियारी नै नपाएका पुनरावेदन अदालत इलामका निमित्त रजिष्ट्रार ऋषिराम निरौलाले सरुवा गरेपछि सरुवाको बदरका लागि रिट हालेका थिए ।

पीडित कर्मचारी भन्छन्- ‘हाम्रो सरुवा सर्वोच्च अदालतबाटै जारी परिपत्रविपरीत भएको छ’ सर्वोच्च अदालतले कर्मचारीहरूलाई उनीहरूको बालबच्चा पढाउने समय र कार्यालयले गर्ने आन्तरिक मूल्याङ्कनलाई असर नपर्ने गरी चैत र असोज महिनामा सरुवा गर्नुपर्ने परिपत्र जारी गरेको थियो । तर, निमित्त पाएका निरौलाले जेठ ९ गते सरुवा गरेका थिए । जेठ ९ गते कम्प्युटरको फ्याक्समार्फ आएको सरुवापत्र असारको दोस्रो सातामा रमाना पत्रस“गै बुझाउन लाग्दा कर्मचारीहरूले आपत्ति जनाएका छन् ।

उता, सर्वोच्च अदालतले मागदाबीअनुसार तत्काल अन्तरिम आदेश जारी गर्नुपर्ने हो कि होइन र सरुवा गरिनुपर्ने कारण माग गर्नुपर्ने हो कि होइन भनी सरुवा गर्ने र रमाना दिने अदालत काठमाडौं झिकाइएको छ ।

यसैबीच, झापा चन्द्रगढी-८ निवासी टीकाहाङ्ग लिम्बू र धाइजन-१ निवास बेनु बानिया“बीचको जग्गा विवादलाई अदालतले लिम्बूको पक्षमा निर्ण्र्ाागरे पनि आठ दलको र्’र्सवदलीय न्याय सम्पादन समिति धाइजनले’ बेनु बानिया“को पक्षमा निर्ण्र्ाागर्दै लिम्बूलाई जग्गा भोगचलन प्रयास नगर्नु भनी चेतावनी दिएको छ ।

धाइजन-१ स्थित कित्ता नं. ६०७ को ८ कठ्ठा १० धुर क्ष्ँेत्रफलसहितको विवादित जग्गाबारे समितिले गरेको निर्ण्र्ााझापा जिल्ला प्रशासनमा पुर्‍याइएको छ । आठ दलको आदेशको अबहेलनासमेत हुने गरी आठ दलद्वारा गरिएको सो निर्ण्र्ााकार्यान्वयन गराउन झापाका प्रजिअ जयमुकुन्द खनालले प्रहरीलाई निर्देशन दिएका छन् ।

Advertisements
 

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s