Gossip Nepal

Gossips from Nepal

जासुसको घेराबन्दीमा माओवादी नेता July 31, 2007

Filed under: Uncategorized — gossipnepal @ 3:49 am

जासुसको घेराबन्दीमा माओवादी नेता

काठमाडौं । नेकपा ९माओवादी० का जिम्मेवार नेता र जिम्मेवार पदमा बसेकाहरुले प्रयोग गर्दै आएको फोन अभmै पनि रेकर्डिङ हुने गरेको समाचार छ । अरुको त कुरै छाडौं, माओवादीका तफबाट अन्तरिम सरकारमा सामेल भएकाहरुले प्रयोग गनर्े फोन रेकर्डिङ हुने गरेको थाहा भएको छ । माओवादीको तफबाट अन्तरिम व्यवस्थापिकामा सामेल भएका प्रभावशाली सदस्यहरु, माओवादीका प्रायस् सबै केन्द्रीय सदस्यहरु, जनमुत्तmि सेनाका उच्च तहका कमान्डरको फोन रेकर्डिङ हुंदै आएको कुरा थाहा भएको छ । त्यसैगरी माओवादी सरकारमा गएपछि राजनीतिक नियुत्तmि दिइएका व्यत्तmिहरुले प्रयोग गनर्े फोन रेकर्डिङ गरिने गरिएको जानकार सूत्रको दाबी छ । नेपाली सेना, राष्टि्रय अनुसन्धान विभागले फोन रेकर्डिङ गनर्े काम गर्दै आएको दाबी सूत्रको छ । यसले गर्दा माओवादीप्रति अभmै ती संस्थाहरु युद्धकालीन अवस्थामा त्रिmयाशील रहेको प्रमाण्ाित भएको छ । फोन रेकर्डिङ काण्डले माओवादी र संसद्‍वादी ९मूलतस् नेपाली कांग्रेस० संगको अन्तर बढाउन भूमिका निर्वाह गनर्े आशंका लिइएको छ । शान्ति प्रत्रिmयामा समावेश भएर अन्तरिम व्यवस्थापिका र सरकारमा सामेल भइसकेपछि माओवादीले प्रयोग गरेको फोन रेकर्डिङको आैचित्यता कुनै कोण्ाबाट पनि प्रमाण्ाित हुनसक्ने अवस्थामा छैन । यसलार्इ अपराधको रुपमा लिनुपनर्े कुरा उठ्‍न थालेको छ

। गत हप्ता माओवादीको सुरक्ष्ाागार्ड एकाएक परिवर्तन गरिएको कुराले माओवादीलार्इ भmस्काउन पुगेको थियो । त्यसप्रति विमति जनाउंदै त्यसरी खटाइएका सुरक्ष्ाा दस्तालार्इ माओवादीले फिर्ता पठाएको थियो

 

One Response to “जासुसको घेराबन्दीमा माओवादी नेता”

  1. Keshab Says:

    yestai ho
    yeha jasle jegare pani kehi hunna
    maobadile pani aaphno bhatri sanghtan banayera dukha dine garchhan ani senale pani record gaechhan
    ——————————————————–
    aru je sukai bhaye pani We nepali want to live in peace. Hamilai peace chahiyeko ho rajniti sanga matab chahia.
    santa sanga basna paye pugchha.


Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s